बेलायतकी प्रधानमन्त्री ट्रसले दिइन् राजीनामा
काठमाडौँ । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट राजीनामा दिएकी छिन् । उनी आगामी नेतृत्व चयन नभएसम्मका लागि देशको प्रधानमन्त्री रहनेछिन् । अब कन्जर्भेटिभले ट्रसको उत्तराधिकारी खोज्न एक हप्ता लामो...