गोरखा पालुङटारका काँग्रेसका ५२ उमेदवारद्धारा सामूहिक राजीनामा
काठमाडौँ। गोरखा पालुङटारमा नगरपालिकामा काँग्रेसका तर्फबाट उम्मेदवार भएका ५२ जनाले सामूहिक राजीनामा दिएका छन् । नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य...