निर्वाचन आयोग सर्वोच्चमा, जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम राख्न माग
काठमाडौँ । जनप्रतिनिधिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । आयोगको आचारसंहिता...