नगर समितिका अध्यक्षसहित माओवादीका ६ जनाले दिए राजीनामा
काठमाडौँ । माओवादी केन्द्र चौरजहारी नगर समितिका अध्यक्षसहित ६ सदस्यले राजीनामा दिएका छन् । अध्यक्ष सुन्दर शर्मासहितका सदस्यले आज समितिका उपाध्यक्षसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् । आफूसहित सदस्यहरू लालबहादुर कामी,...