समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले आफ्नो पदबाट राजीनामा दिएका छन् । सुवेदीले यही साउन १२ गतेदेखि लागू हुने गरी आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको राष्ट्रपति कार्यालयले...