मुख्यमन्त्रीबाट राजीनामा दिन जम्कट्टेललाई काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर नयाँ सरकार निर्माणमा मार्ग प्रशस्त गर्नको लागि अनुरोध गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी...