आरोप लाग्नेबित्तिकै राजीनामा दिने सहमति गर्न तयार हो ? भन्दै काँग्रेसलाई स्वर्णिमको प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीलाई संसदमा जवाफ दिन नदिएर काँग्रेसले गलत गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभामा उपप्रधानमन्त्री तथा...