प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरूलाई सर्वोच्च परिसरमा प्रवेश निषेध
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीले जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरूलाई प्रवेश निषेध गरिएको छ । आइतबारसम्म पत्रकारहरू सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै...