कर्णालीको मुख्यमन्त्रीमा काँग्रेस नेता शाहको दाबी
काठमाडौँ । काँग्रेसका केन्द्रीय सदस्य रहेका राजीवविक्रम शाहले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा आफू मुख्यमन्त्रीको दाबीसहित कर्णाली प्रदेशसभामा संसदीय दलको नेताका लागि मैदानमा...