२३ फाल्गुन २०८१, शुक्रबार
दीपक मनाङेलाई २० प्रतिशत कैद सजाय छुट दिन आदेश
काठमाडौँ । राजीव गुरुङ ‘दीपक मनाङे’को कैद सजायमा २० प्रतिशत छुट दिन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई बाँकी सजायको २० प्रतिशत...