नगरप्रमुखका उम्मेदवार जोशीले गरे मतदाताप्रति कृतज्ञता व्यक्त
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका राजुराज जोशीले काठमाडौँ महानगरवासीलाई स्थानीय तहको निर्वाचनमा आफूलाई अमूल्य मत दिएर सम्मानजनक प्रतिस्पर्धा गर्न सक्षम बनाइदिएकामा हार्दिक कृतज्ञता व्यक्त...