पार्टी छाडेको १ वर्षपछि राजु गुरुङले दिए राजीनामा
काठमाडौँ । करिब १ वर्ष अगाडि सामाजिक सञ्जालमा पार्टी छाडेर स्वतन्त्र बसेको घोषणा गरेका रुपन्देहीका राजु गुरुङले मंगलबार नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालबाट एक वर्षअघि...