वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा
गलकोट (बागलुङ) । बागलुङ नगरपालिका-९ तित्याङका वडाध्यक्ष राजु थापाले व्यावसायिक रूपमा फलफूलखेती थालेका छन्। जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती...