जनउत्तरदायी सरकार बनाउनु नै मेरो पहिलो लक्ष्य हुने छः मुख्य सचिव क्षेत्री
नव नियुक्त मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले विहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । आफ्नो एकवर्षे पदावधि बाँकी छँदै मुख्य सविच डा. सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)...