व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले जनताले आशा गरेका आयोजनाहरूमा बजेट विनियोजन नभएर सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुरा पूरा नगरे असार...