निजामती सेवा ऐन मन्त्रालयले नै रोक्यो : मन्त्री श्रेष्ठ
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामती सेवा ऐन कानून मन्त्रालयमा गएर रोकिरहेको बताएका छन् । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा...