सङ्खुवासभामा (१) : माओवादीका राजेन्द्र कार्की ३४ मतान्तरले निर्वाचित
काठमाडौँ । सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् । उनी १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डा...