असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार जिल्ला प्रहरी कार्यालय, सिन्धुली सञ्चार दरबन्दीका प्रहरी सहायक निरीक्षक...