खानेपानीको समस्या समाधान गर्न लागिपरेको छु : मन्त्री राई
काठमाडौँ । खानेपानी मन्त्री राजेन्द्र कुमार राईले खानेपानी संस्थानको समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन् । राजविराजमा ओभरहेड पानी पोखरी उद्घाटन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । राजविराज...