सुरक्षाको दायरा फराकिलो हुँदै गएको छ –प्रधान सेनापति क्षत्री
काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्रीले सुरक्षाको दायरा फराकिलो हुँदै गएको बताएका छन् । विविध कारणहरुले थुप्रै चुनौतीहरु देखा परिरहेको अवस्थामा हालको सुरक्षा वातावरण परिवर्तनशिल, अनिश्चित, जटिल तथा अस्पष्ट रहेको...