स्वास्थ्य सेवा क्षेत्रमा सशस्त्र प्रहरीको फड्को
काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ)ले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको दाबी गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देयअनुरुप संस्थागत कार्यलाई विस्तार र निरन्तरता दिई...