उपसचिव ढुङ्गानालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको...