‘हामीले रगतसँग साटेर गणतन्त्र ल्याएको हो, गणतन्त्र कसैले बक्सिस दिएको होइन’ : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गणतन्त्रका विरुद्धमा हुने जुनसुकै गतिविधिको विरोधमा उभिने बताएको छ । पार्टीको तर्फबाट प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यस्तो बताएका हुन् ।...