सङ्घीयता खारेज गरौँ, चाहिएको हो भने संविधान बमोजिमको कार्यान्वयन गरौँ : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । एकीकृत समाजवादीका उपाध्यक्ष एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले संविधान अनुसार सङ्घीयता कार्यान्वयन नभए गठबन्धनको सरकार पनि नटिक्ने बताएका छन् । अहिलेसम्म सङ्घीयताको सही कार्यान्वयन नभएको बताउँदै...