कर्मचारीलाई तहगत रुपमा लैजाँदा समानता कायम हुनेछ : मन्त्री श्रेष्ठ
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले सङ्घीय निजामती ऐनमा सबै कर्मचारीलाई तहगतरुपमा लैजाँदा कर्मचारीबीचमा समानता कायम हुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका...