पर्यटन मन्त्रीलाई कारवाही माग गर्दै काँग्रेस सांसद बजगाईँले दिए पार्टीमा उजुरी
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेलाई कारवाहीको माग गर्दै नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले पार्टीमा उजुरी दिएका छन् । पार्टीका सहमहामन्त्री समेत रहेका पर्यटन मन्त्री पाण्डेले गैर जिम्मेवार...