सांसद राजेन्द्र बजगाईंले भने-कांग्रेसले सार्वभौम सांसदलाई नियन्त्रण गर्न सक्दैन
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पार्टी नेतृत्वले आफ्ना सांसदहरूलाई मन्त्रीहरूविरुद्ध बोल्न वा लेख्न नदिने प्रयास उचित नरहेको बताएका छन् । संसदीय दलको बैठकमा बोल्दै उनले सांसदहरू पार्टीका अधीनस्थ...