कीर्तिपुर ४ को वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका राजेन्द्र बानियाँ विजयी
काठमाडौँ । कीर्तिपुर नगरपालिका वडा नं. ४ को वडा अध्यक्ष पदको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन्। बानियाँले ११५५ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारलाई पराजित गरेका हुन्।...