राजेन्द्र महतो नेतृत्वको पार्टीमा आबद्ध हुनेले अनिवार्य रूपमा एक पटक आर्थिक सहयोग गर्नैपर्ने
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा आबद्ध सबै नेताहरुले अनिवार्य रूपमा आफ्नो क्षमता अनुसार पार्टीमा आर्थिक सहयोग गर्नुपर्ने भएको छ। अध्यक्ष महतले जारी गरेको सर्कुलरमा पार्टीका सबै तहका...