सरकारको हालखबर कस्तो छ ? भन्दै कोशी प्रदेश सभामा राजेन्द्र राईको प्रश्न
काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले सरकारको हालखबर सोधेका छन् । प्रदेश सभाको छैटौँ हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राईले सरकारको हालखबर सोधेका हुन् । विकास निर्माणको...