माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौँ : रञ्जिता श्रेष्ठ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ । रावलले बिहीबार विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला...