राजेन्द्र लिङदेनसहितका राप्रपा नेताहरू रिहा
काठमाडौँ। प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू रिहा भएका छन् । उनीहरूले सिंहदरवारमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ...