छ महिनाभित्र राप्रपालाई शक्तिशाली बनाउँछु : अध्यक्ष लिङ्देन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गरेका छन्। आज झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य...