प्रत्यारोपण केन्द्रलाई जग्गा दिन राजेन्द्र लिङ्देनको आग्रह
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका लिङ्देनले प्रत्यारोपण...