भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउनु हुँदैन : लिङ्देन
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसद्लाई जानकारी गराउन माग गरेको छ । बुधबार बसेको संसद्को दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष...