राप्रपाका अध्यक्ष लिङ्देनले तोके पाँच विभाग प्रमुख
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पाँच विभागमा प्रमुख तोकेका छन्। राजनीतिक विभाग प्रमुखको जिम्मेवारीमा उपाध्यक्ष बुद्धिमान तामाङलाई दिइएको छ। प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई तोकिएको राप्रपाले जनाएको...