एक लाख रुपैयाँसम्मको भ्रमण खर्च करयोग्य आयबाट कट्टी गर्न सुझाव
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआइ) का अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन्। परिसंघद्वारा आयोजित पूर्व-बजेट अन्तरक्रियामा उनले पर्यटनलाई विदेशी मुद्रा आर्जन र रोजगारी...