कवि राजेशमान केसीका चार कृति सार्वजनिक
काठमाडौँ। कवि राजेशमान केसीका चार कृति सार्वजनिक भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले कवि केसीका चार कृति ‘दृष्टि’, ‘जिन्दगीको यात्रा’, ‘दृष्टिकोण’ र ‘उत्प्रेरणा’को एक समारोहका बीच...