जनकपुरमा खानेपानी प्रमुखमाथि भएको दुर्व्यवहारको विरोधमा हेटौँडामा इन्जिनियरहरुको विरोध प्रदर्शन
वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुर्व्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन् । खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि भएको...