प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त(पत्रसहित)
काठमाडौँ। प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले...