रक्षा मन्त्री राईले भने-‘राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गरौँ’
काठमाडौँ । रक्षा मन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गर्न जरुरी रहेको बताएका छन् । मंगलबार सिंहदरवारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन...