राज्यमन्त्री श्रेष्ठ काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित
काठमाडौँ । राज्यमन्त्री उमेश श्रेष्ठ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । चितवन क्षेत्र नम्बर ३ बाट उनले ३२० मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । खुलातर्फ...