दुई सय तीन रुपैयाँले दिनभर चार छाक खानुपर्छ : सशस्त्र प्रहरी महानिरीक्षक
काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताएका छन् । मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २...