नेतन्याहुकी पत्नी सारालाई राज्य कोषको दुरूपयोगसम्बन्धी मुद्दामा जरीवाना
जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा इजरायली एक अदालतले ५५ हजार सेकल (इजरायली) मुद्रा जरिवाना गर्न आइतबार आदेश दिएको छ । यो जरिवाना रकम १५...