नागरिकता वितरणको प्रक्रियामा अनेकता र द्विविधा
नेपालमा नयाँ संविधान लागू भएपश्चात राज्य पुनर्संरचनासमेत भएको छ । देशका विभिन्न निकायहरू, निकायका कार्यक्षेत्रहरू फेरिएका छन् । देश संघीय संरचनामा गएका छन् । पाँच विकास क्षेत्रमा कार्य विभाजित संरचनाहरू...