संकटको दिशामा वर्तमान राज्यसत्ता र वैकल्पिक राज्य प्रणालीका आधारहरू
पृष्ठभाग समय, परिस्थिति र भूमिकाले मान्छेको औकात निर्धारण गरिरहेको वर्तमान सन्दर्भमा हैसियतभन्दा बाहिरको असंवैधानिक कुरा गर्यो यसले धेरै बोल्यो नभन्नुहोला । एउटा स्वतन्त्र नागरिकको तर्फबाट यी वैकल्पिक सवालहरू प्रकट गरेको हो...