संघीय निजामती सेवा विधेयक उपसमिति प्रतिवेदन: मुख्यसचिव र सचिवको पदावधि एक वर्ष घटाइयो, उमेर ६०
काठमाडौँ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा व्यापक संशोधन प्रस्ताव गरेको छ । मुख्यसचिव र सचिवको पदावधि एक वर्ष घटाउने, कर्मचारीको अवकाश...