राज्य व्यवस्था समितिमा लेखा समितिका सभापतिको आलोचना
काठमाडौँ। प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले बैठक नराखेको भनेर सार्वजनिक लेखा समितिका सभापतिको आलोचना गरेका छन् । सिंह लेखा समिति सदस्य हुन् । संघीय निजामती सम्बन्धी विधेयकमाथिको छलफलमा संशोधनकर्ताको...