निजामती कर्मचारीको एउटा मात्र ट्रेड युनियन राख्नुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ। सांसदहरूले निजामती कर्मचारीमा एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने धारणा राखेका छन् । बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवासम्बन्धी विधेयकको छलफलमा सांसदहरूले सरकारी कर्मचारीको एउटा...