एनसेल प्रकरणमा शीर्ष नेता र उच्च प्रशासनिक नेतृत्वको संलग्नता रहेको सांसदहरूको आशङ्का
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्री प्रकरणमा शीर्ष नेता र उच्च प्रशासनिक नेतृत्व संलग्न रहेको सांसदहरुले आशङ्का गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा...